रेडियोबाट आफ्नै मृत्युको खबर सुनेपछि मारिएका थिए चिसापानीका चार युवा
सुनसरी : आफूहरू जीवितै सेनाको नियन्त्रणमा हुँदासमेत रेडियो नेपालबाट ‘सेनासँगको भिडन्तमा चार जना माओवादीको मृत्यु’ भएको समाचार सुनेका खोटाङका चार निर्दोष नागरिकको हत्या भएको घटनाको आज २३ वर्ष पुगेको छ। २०६० साल भदौ १६ गते तत्कालीन चिसापानी गाविस स्थित खुटाबगैंचाका कैलाशकुमार कार्की, थिरबहादुर कार्की, देवबहादुर राई र दीपक बिष्टलाई घरमै पुगेर तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







