बाढीले बगाएको न्याय
केही वर्षदेखि जलवायु न्याय र जलवायु उत्थानशीलताका विषयलाई केन्द्रविन्दुमा राखेर वातावरण संरक्षणदेखि कृषि खेती प्रणाली र मानव स्वास्थ्यमाथि निरन्तर अध्ययन एवं अनुसन्धान हुँदै आएको छ। तर, यसको सैद्धान्तिक बहस चलिरहँदा २६ अगस्ट २०२६ नेपालको इतिहासमा फेरि पीडादायी दिनका रूपमा दर्ज भएको छ। रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको अत्यन्त तीव्र बाढीले मानव जीवन, बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







