भोटेकोशी बाढीबारे प्रधानमन्त्री बालेनले आज संसदलाई जानकारी गराउने
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालय स्रोतका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।बाढीपश्चात प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा स्टाटसमार्फत सरकारले गरेका खोज, उद्धार तथा राहतका बारेमा भइरहेका प्रगतिबारे जानकारी गराउँदै आएपनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन्।स्रोतका अनुसार उनले आज
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







