विनाशकारी बाढीको असर : नागढुंगा-मुग्लिन सडकखण्डको ठाउँठाउँमा सडक भासियो
धादिङ : रसुवामा आएको विनाशकारी बाढीको असर नागढुंगा-मुग्लिन सडकखण्डमा समेत परेको छ। त्रिशूली नदीमा आएको बाढीले नदी किनार कटान गर्दा सडकखण्डका विभिन्न पाँच स्थानमा सडक भासिएको छ। क्षतिग्रस्त स्थानमध्ये केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने केही स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।नागढुंगा-मुग्लिन सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार नागढुंगा चेकपोस्टदेखि करिब ७००
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







