खाजा खर्च कटाएर विद्यार्थीहरूले गरे बाढीपीडितका लागि सहयोग
सिन्धुपाल्चोक : रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्दार तथा राहतका लागि कक्षा ५ का विद्यार्थीहरूले खाजा खर्च कटाएर सहयोग गरेका छन् ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ मा रहेको नवलपुर माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूले खाजा खर्च कटाएर २ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेका हुन् ।विनाशकारी भोटेकोशीको बाढीबाट हजा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







