त्रिशूली कटानले सहिदलखनका १३ घर उच्च जोखिममा
गोरखा : त्रिशुली बाढीले तानेर गोरखाको सहिद लखन गाउँपालिका- ४ रागिनास बजार जोखिममा परेको छ। हालै अत्याधिक ठूलो बाढी आएर त्यहाँका १६ घर उच्च जोखिममा रहेको स्थानीय कृष्ण चेपाङले जानकारी दिए ।उनका अनुसार मनमाया राना र माया थापाको घरसम्मै पहिरो पुगेको छ । त्यस्तै चमेली थापा(गगन थापा),जानकी थापा,विश्व थापा र उनी आफ्नै घर पनि त्रिशूली पहिरोको उच्च जोखिममा छ ।'मेरोसहित सबै गरेर १३ घर पहिरोको उच्च जोखिममा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







