शासनको संरचनागत परीक्षा
भदौ १० गते बिहान त्रिशूली जलाधार क्षेत्रको ल्होन्दे खोला–भोटेकोशी÷त्रिशूली नदीमा अप्रत्याशित रूपमा विनाशकारी बाढी आयो। बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो क्षति पुर्यायो। यो बाढी सम्भवतः लाङटाङ लिरुङ र सांग्बु री हिमशिखरहरू नजिक हिमनदी भत्केर ठूलो हिमपहिरो (आइस एभलान्च) बाट उत्पत्ति भएको हो। बाढीले ढुंगा, गेग्य्रान बगाउँदै यति उग्ररूप लियो कि त्रिशूलीको माथिल्लो भेगमा जडा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







