सरकारले स्रोत साधन मात्र परिचालन गरेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु हुँदैन : पराजुली
काठमाडौं : रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले राज्यका गरेका अथक प्रयासका सम्मान र तयारीका देखिएका कमजोरीबाट पाठ पनि सिक्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाका आज दलीय आधारमा बोल्दै उनले विपद्का समयमा भएका कमजोरी लुकाउन नहुने र भएका प्रयासलाई पनि अवमूल्यन गर्न नहुने स्पष्ट पारेका हुन्।सत्तारुढ दलका सांसद पराजुलीले विपद्मा राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गरिरहेको जानकारी गराए। सांसद पर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







