राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज, जापानबाट पनि राहत सामग्री आउँदै
काठमाडौं : बाढीपीडितका लागि राहत सामग्री लिएर अमेरिकी वायु सेनाको जहाज आज अपराह्न नेपाल आइपुगेको छ। राहत तथा उद्धारका सामग्री लिएर थाइल्यान्डबाट अमेरिकी वायु सेनाको जहाज काठमाडौँ आइपुगेको हो।यसअघि आज बिहानै कोरियाबाट राहत सामग्री लिएर विशेष विमान काठमाडौं आएको थियो। त्यस्तै, आज अपराह्न जापानबाट समेत राहत सामग्री आइपुग्नेछ।नेपालका लागि जापानी राजदुतले उक्त राहत सामाग्री नेपाल सरकारलाई हतान्तरण
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







