पहिचान नखुलेका शव कानुनी र वैज्ञानिक आधारमा व्यवस्थापन गरिएको हो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका नागरिकका शव कानुनी र वैज्ञानिक आधारमा जमिनमुनि व्यवस्थापन गरिएको स्पष्ट पारेका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव जिम्मा लगाइने बताए। उनले यस विषयमा भ्रममा नपर्न समेत आग्रह गरे।प्रधानमन्त्री शाहले यति ठूलो विपत्ति पर्दा उद्धार तथा र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







