उद्धारमा सरकारले बल्ल गुहार्यो निजी क्षेत्र
काठमाडौं : बुधबार भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजनाका सुरुङ पुरिए। ८ सय ९८ कामदार सम्पर्कविहीन भए। सरकारले एकद्वार प्रणालीअन्तर्गत आफूले मात्रै उद्धार कार्य गर्ने बताएको थियो।छिमेकी देशका प्राविधिकलाई पनि गुहारेन। पछि भारत र चीनका प्राविधिकसहित उद्धार कार्यमा पहल त गर्यो, तर सुरुङमा फसेका कामदारको स्थिति सात दिनसम्म पनि पत्ता लगाउन सकेन। अनिमात्र सरकारले न
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







