Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मनोरञ्जन

बेपत्ता आफन्तको शव नभेटिएपछि परालको प्रतिमूर्ति बनाएर अन्तिम संस्कार गर्दै परिवार

बेपत्ता आफन्तको शव नभेटिएपछि परालको प्रतिमूर्ति बनाएर अन्तिम संस्कार गर्दै परिवार
स्रोत: Annapurna Post

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारले शव फेला नपरेपनि हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गर्न थालेका छन्। काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा आफन्तहरूले पराल र घाँसबाट मृतकको प्रतीकात्मक प्रतिमूर्ति बनाएर अन्तिम संस्कार गरिरहेका छन्। बाढीका कारण दर्जनौंको मृत्यु हुनुका साथै धेरै व्यक्ति अझै बेपत्ता छन् भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।