प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबारे सम्बोधन गरिरहेका छन्।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







