श्रीलंकाबाट खोसियो च्याम्पियन्स ट्रफीको आयोजना अधिकार
कोलम्बो : श्रीलंका क्रिकेटमाथिको प्रशासनिक विवाद फेरि सतहमा आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको आयोजना अधिकार श्रीलंकाबाट खोसेको छ। श्रीलंका क्रिकेटको प्रशासनमा सरकारी हस्तक्षेप बढेको र क्रिकेट बोर्डको स्वायत्ततामाथि प्रश्न उठेको भन्दै आईसीसीले प्रतियोगिता श्रीलंकाबाट अन्यत्र सार्ने निर्णय गरेको हो।आईसीसीको मुख्य चासो श्रीलं
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







