एमाले कोसी संसदीय दलले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोसी प्रदेश सभा संसदीय दलले रसुवामा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ४ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ।भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ।संसदीय दलले यस प्राकृतिक विपत्तिबाट ज्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







