त्रिशूली ३ ‘ए’: सुरुङको मुखमा रहेका ठूला ७ ढुंगा फुटाइयो, लेदो सफा गरेर पावरहाउस पुग्न कसरत
उद्धारकर्ताहरूले त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको सुरुङको मुखमा रहेको ठूला ७ वटा ढुंगा विस्फोट गरी हटाएका छन्।मंगलबार राति परेको भारी वर्षापछि जमेको पानी निकालेर सुरुङको मुखमा रहेका ठूला ढुंगा विस्फोट गरी हटाइएको हो।अहिले विस्फोट गरेर फुटाइएका ढुंगाका टुक्रा सफा गर्दै तल झर्ने र लेबल डाउन गर्ने काम भइरहेको प्रतिनिधि सभाका सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकार
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







