पासीकोटमा फुटबल रंगशाला बनाउन सम्झौता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच फुटबल रंगशाला निर्माण गर्न सम्झौता भएको छ।बुधबार राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र बूढानीलकण्ठ–४ का वडाध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूबीच बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटमा फुटबल रंगशाला बनाउने सम्झौता भएको हो। त्यस्तै, बूढानीलकण्ठ नगरप
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







