भोटेकोसी विपद्का कारण रचनाले रद्द गरिन् अस्ट्रेलिया टूर
गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियामा आयोजना हुने सबै कार्यक्रम रद्द गरेकी छन्। उनले फेसबुकमार्फत सम्पूर्ण कार्यक्रम रोकिएको जानकारी दिएकी छन्। एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाले विभिन्न शहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो। तर, नेपालमा विनाशकारी बाढी लगत्तै रचनाले कार्यक्रम पोस्टपोन्ड गरिएको बताएकी थिइन्।तर, बुधबार भने सम्पूर्ण कार्यक्रम नै रद्द गरिएक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







