Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
व्यापार

बाढीले क्षतिग्रस्त सबै स्थानमा टेलिकमको सेवा सञ्चालन

बाढीले क्षतिग्रस्त सबै स्थानमा टेलिकमको सेवा सञ्चालन
स्रोत: nepalkhabar.com

नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ। भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। टेलिकमका प्राविधिकहरू निरन्तर रुपमा बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनः सुचारु कार्यमा खटिए

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

जेनजी सहिद दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्छ : सांसद झा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि क्यापिटलको १५ लाख सहयोग

ग्यास वितरणमा सर्वसाधारणलाई प्राथमिकता,होटल बन्द गर्ने नीति छैन : उद्योग मन्त्री

४ अर्बबराबरको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धक नियुक्त

अस्ट्रेलियाबाट आउँदै विशेषज्ञ ड्रोन अपरेटरसहित उद्धार टोली

बसको सिटमा ‘झिंगे दाउ-२’ को कभर, क्यूआरबाट टिकट काट्न मिल्ने