धारिलो हतियार प्रहार गरेर मोबाइल र तीन हजार लुटपाट, तीन जना पक्राउ
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जनालाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको छ।प्रहरीले काठमाडौँ महानगरपालिका-१६, बालाजुका १९ वर्षीय राजन अर्याल, सोलुखुम्बु घर भई काठमाडौँ कलंकी बस्ने १९ वर्षीय आयुष राई र काठमाडौँ महानगरपालिका-१४ बस्ने २२ वर्षीय विशाल लामालाई पक्राउ गरेको हो।उनीहरूले बुधबार राति ९:२७ बजे चन्द्रागिरि-४, छुकिनटोलमा हिँडिरहेका व्यक्तिलाई धारिलो हतियार प्रहार गरी मोबाइल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







