बारामा तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
सिमराः पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा बुधबार दिउँसो तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका-६ का ४६ वर्षीय रञ्जन शर्मा पौडेल रहेका छन्।प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित ढुंग्रे पुलमा पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको पौडेलले चलाएको बा.प्र.०६-००८ प ३२३० नम्बरको मोटरसाइकल र विपर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







