६ वटा हाइड्रोका टनेलमा खोज तथा उद्धार प्रयास जारी, बुधबारको कामबारे यसो भन्छ सेना
भोटेकोसीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले बुधबार पनि उद्धार कार्य गरेको छ। तर कुनै पनि हाइड्रोमा बुधबार पनि उल्लेख्य प्रगति भने हुन सकेन। बुधबारको कार्य बारे नेपाली सेनाले साँझ जानकारी दिएको छ। सेनाले कुन हाइड्रोमा के काम भयो भनेर खुलाएको छ। रसुवागढी हाइड्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







