मोहनविक्रम सिंहको नाटक ‘१२ मई’ काठमाडौँमा मञ्चन हुँदै, आम्दानीको ५० प्रतिशत बाढीपीडितलाई
नेकपा (मसाल) का महामन्त्री एवम् वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ काठमाडौँमा मञ्चन हुँदै छ।यही भदौ २१ गते नाटकको मञ्चन नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाहलमा गरिने मसालको सांस्कृतिक फाँट रक्तिम सांस्कृति अभियानले जनाएको छ।‘१२ मे’ नाटकमा कलाकारहरूले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालन भएको लोकतान्त्रिक आन्दोलन, त्यसको राजनीतिक सन्दर्भ र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







