मधेश प्रदेशका कर्मचारी सरुवामा नयाँ मापदण्ड
जनकपुरधाम: मधेश प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अन्तर-स्थानीय तह सरुवा प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले एक सूचना जारी गर्दै योग्यता पुगेका स्थायी कर्मचारीहरूबाट भदौ २१ गतेभित्र निवेदन दिन आह्वान गरेको छ।'सरुवा हुन चाहने इच्छुक कर्मचारीले मन्त्रालयमा निवेदन दर्ता गराउँदा मापदण्डको अनुसूची-१ बमोजिमको ढाँचामा स्पष्ट विवरण खुलाइएको निवेदन,सरुवा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







