Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

ठगी गरेको आरोपमा बिर्तामोडको एक कार्यालयमा छापा, ४१ जना पक्राउ

ठगी गरेको आरोपमा बिर्तामोडको एक कार्यालयमा छापा, ४१ जना पक्राउ
स्रोत: Annapurna Post

झापा : झापाको बिर्तामोडमा प्रहरीले एक कार्यालयमा छापामा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ । अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेको हो । बिर्तामोड नगरपालिका–५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो करिब ३ बजे छापा मारेर इलाम घर भएका अर्जुन

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।