विपद्मा खेलकुद क्षेत्रको साथ: भोटेकोशी बाढीपीडितका लागि नेपाली खेलकुदका संघ–संस्थाको हातेमालो
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली खेलकुद क्षेत्रबाट पनि सहयोग जुट्न थालेको छ। राष्ट्रिय खेलकुद संघदेखि विभिन्न जिल्ला संघ, क्लब तथा प्रतियोगिता आयोजकसम्मले आफ्नो क्षमता र गच्छेअनुसार आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।सरकारले भोटेकोशी बाढीका कारण रसुवा, न
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







