सवारी दुर्घटना: ७ जनाको मृत्यु, १०४ घाइते
बिगत २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य १ सय ४ जना घाइते भएका प्रहरीले जनाएको छ। गाडी दुर्घटनामा परेर यस अवधिमा मधेसमा २ जना, कोसीमा २, लुम्बिनीमा १ र सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर मधेसमा २६ जना घाइते भएका छन्।कोसीमा २० जना, काठमाडौँ उपत्यकामा २०, बागमती प्रदेशमा ५, गण्डकीम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







