तिब्बत–रसुवा सीमामा सेन्सर र स्याटेलाइटसहित बाढीबारे पूर्वसूचना दिने प्रणाली जडान गर्दै सरकार
नेपालले चीनसँग जोडिएका सीमाका हिस्सामा बाढी-पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने भएको छ।त्यसका लागि भूकम्प कम्पन मापन गर्न सक्ने सेन्सर, क्यामेरा तथा स्याटेलाइट लिंक जडान गर्ने तयारी गरिएको छ।यही भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठुलो मात्रामा जनधन क्षति गरेपछि नेपाल सरकारले सीमा क्षेत्रमा पहिरोबारे पूर्वजानकारी दिने प्रणाली सक्रिय पार्न लागेको हो। रसुव
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







