५ दिनमा २४ हजार ८ सय घटेको सुनको मूल्य आज फेरि व्यापक वृद्धि, चाँदी पनि महँगियो
गएका पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि व्यापक मात्रामा बढेको छ। सुनको मूल्य आज तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको थियो।त्यसअघि मंगलबार सुनको भाउ तोलामा ५ सय, सोमबार २ हजार ४ सय र आइतबार ९ हजार ५ सय रुपैयाँ घटेको थि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







