बाढी प्रभावित क्षेत्रमा डिशहोमको निःशुल्क इन्टरनेट सेवा
भदौ १० गते रसुवामा आएको बाढीले प्रभावित ग्राहक र उपभोक्तालाई डिशहोमले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ। कम्पनीले प्रभावित अवधिसम्म ती क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा दिएको हो। दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालनि समन्वयमा इन्टरनेट सेवाको महत्त्वपूर्ण भूमिका हुने भएकाले प्रभावित ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने डिशहोमले जनाएको छ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







