पल्सर स्पोर्टस् अवार्ड आज, कसले मार्ला बाजी?
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ आज हुँदै छ। अवार्डको २३औँ संस्करण काठमाडौको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा हुनेछ। मञ्चले यो वर्षको अवार्डलाई बाढीपीडित प्रभावितप्रति समर्पित गरेको छ। अवार्ड आज दिउँसो ३ बजेपछि सुरु हुनेछ। नेपाली खेल पत्रकारको छाता संगठन मञ्चले हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ। यो पटक वर्ष उत्कृष्ट खेलाडी महिला&nda
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







