बाढीका बाबजुद नीता र अशोक अभिनीत ‘पार्वती’को पुनरागमन
नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा सुखद पुनरागमन गरेको छ। रसुवामा गएको बाढीले सुरुवाती धक्का बेहोरेको भए पनि फिल्मले बलियो ‘माउथ पब्लिसिटी’का कारण तेस्रो दिन व्यापारमा सुखद सुरुवात गरेको हो।सुरुवातमा न्यून पाएको यस फिल्मले दर्शकको बढ्दो चापसँगै हाल देशभरका हलहरूमा ११० भन्दा बढी सो प्राप्त गर्न सफल भएको छ। विशेष गरी भारतीय बहुप्रतीक्षित फिल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







