अन्तर्राष्ट्रिय मञ्चमा भोटेकोसी विपद्, मन्त्री चौधरीले भनिन्- अब न्याय चाहिन्छ
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको जोखिमको मुख्य मारमा रहेका अल्पविकसित राष्ट्रहरूले अब सहानुभूति नभई न्याय र कार्यान्वयन चाहेको बताएकी छन्। बिहीबार टिमोर–लेस्टेको राजधानी दिलीमा अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भोटेकोसी बाढीबारे आवाज उठाएकी हुन्। उनले हानि तथा नोक्सानी कोष तत्काल, सहज र द्रूत गतिमा परिचालन हुनुपर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







