प्रतिनिधि सभाको बैठकमा सहभागी सांसद खड्का अस्वस्थ
प्रतिनिधि सभाको बैठकमा सहभागी भएका नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का अस्वस्थ भएका छन्।बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले भोटेकोसी बाढीबारे बोलिरहेका छन्। उनीहरू खोज, उद्धार तथा राहत वितरणमा विषयमा प्रश्न गरिरहेका छन्। सांसद खड्काले पनि प्रतिनिधि सभाको बैठकमा बोलेका थिए। उनले खोज तथा उद्धारमा जोड दिन आग्रह गरेका थिए। त्यही क्रममा राप्रपाका सांसद सोम शर्मा बोलिरहेको बेला सांसद
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







