काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव
काठमाडौं : काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। भाद्र १० गतेको बाढीका कारण कृष्णभीरको सडक कटानमा परेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको हो।पहिरोपछि ग्यास बुलेट आउन नसक्दा ग्यासको आपूर्ति ठप्प भएको छ। जसका कारण उपभोक्ताहरु मर्कामा परेका हुन्। सहज रुपमा ग्यास उपलव्ध हुन नसक्दा उपभोक्ताहरु खाली सिलिण्डर लिएर ग्यास कम्पनीमा पुगेका छन् भने ठूला डि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







