बाढीमा आमाबुवा गुमाएका बालबालिकाको जिम्मा बागमती सरकारले लिने
बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित अभिभावकविहीन बालबालिकालाई आवास सुविधासहित अध्ययन गराउने निर्णय गरेको छ। हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित अभिभावकविहीन बालबालिकाको लागि आवाससहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रदेश सरकारका प्रवक्ता भर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







