सम्पर्कविहीन ६५१ जनाका आफन्तको डीएनएको नमुना संकलन
भोटेकोसी बाढीपछि फेला परेका एक हजार १४३ शवबाट डीएनएका लागि नमुना संकलन गरिएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार, बिहीबारसम्म पहिचान नभएका सबै शवबाट नमुना संकलन गरिएको हो। ती शवको पहिचान खुलाउन ६५१ जना सम्पर्कविहीनका आफन्तको पनि नमुना संकलन गरिएको छ। सबै गरेर एक हजार ७९४ वटा डीएनएको नमुना संकलन गरिसकिएको प्रहरीले जानकारी दिएको छ। सम्पर्कविहीन आफन्तलाई नमुना संकलनका लागि जिल्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







