पल्सर स्पोर्टस् अवार्ड: करातेकी एरिका र बक्सिङका चन्द्र बने वर्ष खेलाडी
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ मा पुरुषतर्फ चन्द्रबहादुर थापा र महिलातर्फ करातेकी एरिका गुरुङ वर्ष खेलाडी बन्न सफल भएका छन्। मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको पल्सर स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको अवार्ड चन्द्र र एरिकाले जित्न सफल भएका हुन्। २०८२ सालमा गरेको प्रदर्शनलाई आधार मानेर मञ्चले अवार्ड प्रदान गरेको हो। वर्ष महिला खेलाडी अवार्डमा एरिकाले &l
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







