विश्व तेक्वान्दोको नेपालप्रति सदासयता
काठमाडौं : रसुवालगायत विभिन्न जिल्लामा आएको विनासकारी बाढी र पहिरोले पुर्याएको ठूलो जनधनको क्षतिप्रति तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय सर्वोच्च संस्था विश्व तेक्वान्दोले दुःख ब्यक्त गरेको छ।विश्व तेक्वान्दोका अध्यक्ष डा. चोङ वन चोले मंगलबार नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई पठाएको पत्रमा नेपाली जनताले अप्रत्यासित रुपमा बेहोरेको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस विषम् परिस्थि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







