लिगबाट हामी निकै उत्साहित छौं : सीईओ उपाध्याय
नेपाल भलिबल लिग गर्ने सोच कसरी आयो ?नेपाल भलिबल संघले फ्रेन्चाइज लिगका लागि धेरै अगाडिदेखि गृहकार्य गर्दै आएको थियो।त्यही क्रममा दुई वर्षअघि केडिया ग्रुपसँग सम्झौता भएको हो।लिग सञ्चालन गर्न हामीले संघसँग १४ वर्षका लागि सम्झौता गरेका छौं।लिगको लाइसेन्स पाएपछि केडिया ग्रुपले लामो समयदेखि तयारी थालेको थियो। करिब डेढ वर्षको तयारीपछि मात्रै हामीले लिगका बारेमा सार्वजनिक गरेका हौं। सुरुमा ६ वटा फ्रेन्चा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







