श्रद्धा र भक्तिपूर्वक आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै
काठमाडौं : वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ।आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







