विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्रा : डीजेको ठाउँमा भजन, ५ लाख भक्तजनको अपेक्षा
विराटनगर : विराटनगरमा यस वर्षको राधाकृष्ण रथयात्रा धार्मिक वातावरण र मौलिक परम्परालाई केन्द्रमा राखेर आयोजना हुने भएको छ। ५९औँ संस्करण (खटयात्रा ९५ औँ)को रथयात्रामा डीजे साउन्ड प्रयोग नगर्ने निर्णय गर्दै आयोजकले भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत शैलीलाई प्राथमिकता दिएको हो। राधाकृष्ण मन्दिरबाट शनिबार दिउँसो ३ बजे सुरु हुने रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







