एनआरएनए एनसीसी यूएईद्वारा बाढीपीडितका लागि ११ लाख ३५ हजार सहयोग
साउदी अरब : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ।नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले नेपाली समुदायबाट संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







