JAECOO J5 अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
काठमाडौं : नेपालमा OMODA JAECOO सवारीसाधनको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले JAECOO J5 Pro लाई रु. ४७.९९ लाखको आकर्षक मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ। उन्नत प्रविधि, उत्कृष्ट SUV क्षमता तथा प्रिमियम सुविधाहरूले सुसज्जित JAECOO J5 Pro ले ग्राहकलाई आकर्षक मूल्यमा प्रिमियम इलेक्ट्रिक SUV अनुभव प्रदान गर्नेछ।JAECOO J5 Pro, रु. ५४.९९ लाख मूल्यमा JAECOO J5 सँगै बजारमा उपलब्ध हु
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







