अर्घा दरबारमा ऐतिहासिक 'लाखे नाँच'
अर्घाखाँची : अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घा भगवति मन्दिरमा ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको दिन परापुर्व कालदेखिनै अर्घा दरवार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा छमछमी लाखे नाच नाच्ने परम्परा रहि आएको छ। बाइसे चौविसे राज्य अन्तर्गत पर्ने अर्घा मन्दिरमा जन्माष्टमीको दिन बिहान भगवान श
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







