क्षमादान
मेरी आमाको गर्भबाट ओर्लिएकोम एक कण हुँ ब्रह्माण्डकोअनन्त यात्रामा बगिरहेको म एक बुँद हुँ नदीकोनिलिऊन् मेरा अहंकार सबैएकै सूर्यका रापलेशान्त बनोस् प्रिय हिमालर, तिनकै धमनी भएर बग्नेरौद्र भोटेकोशी अनि यार्लुङ श्याङ्पो प्रिय पृथ्वी !हामी तिम्रै आँचलमाटिमटिमाइरहेका जूनकीरी हौं हामी निभेको दिन तिम्रो उज्यालो पनि सकिनेछ प्रिय धरा ! तिम्रो अनन्त आय
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







