नुवाकोटका तीन स्थानमा बेलिब्रिज जडानको तयारी
नुवाकोट : भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा पुलसमेत बगाउँदा सडक सन्जाल विच्छेद भएको छ। यसले गर्दा राहत सामग्री ढुवानी तथा उद्धारमा समेत कठिनाइ भइरहेको छ।बाढीले नुवाकोट, रसुवा र धादिङका पुलहरू बगाएको छ। लाखौं व्यक्ति घरवारविहीन भएका छन्, हजारौं घरको निशाना नै छैन। नुवाकोटको विभिन्न तीन स्थानमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको जिल्ला प्रशा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







