मनास्लु बेस क्याम्पमा युवक मृत फेला
गोरखा : मनास्लु बेसक्याम्पको टेण्टभित्र आरोहीका एक सहयोगी मृत फेला परेका छन्। संखुवासभाको मकालु गाउँपालिका २ निवासी २० वर्षीय टासी शेर्पा टेण्टभित्रै मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ। पयोनियर एड्भेञ्चर कम्पनीबाट आरोहीका किचन सहयोगीका रुपमा गएका शेर्पाको राती मृत्यु भएको र शव बेसक्याम्पमै रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। प्रतिकूल मौसमका कारण हेलिक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







