अपि हिमालको भट्टारमा पहिरोको जोखिम कायमै, सतर्क रहन आग्रह
दार्चुला : अपिहिमाल गाउँपालिका–१ भट्टार गाउँ नजिक गएको पहिरोका कारण जोखिम बढेपछि गाउँपालिकाले स्थानीयवासी तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाका अनुसार शुक्रबार दिउँसो भट्टार गाउँनजिक अचानक पहिरो खसेर चमेलिया नदीको केही भाग पुरिएको थियो।पहिरो खस्ने क्रम अहिले रोकिएको र हाल चमेलिया नदीको जलप्रवाहमा कुनै अवरोध नरहेको गाउँपालिकाले जनाएको छ।प्राकृतिक विपत्ति जुनसुकै बेला आ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







