विपद् प्रभावितको भावना सुनौं, पीडा नकोट्याऔं
भोटेकोशी बाढी प्रभावितहरू के कस्तो भावना वा समस्या लिएर परामर्श एवं उपचार गर्न आइरहेका छन् ? भदौ १० गतेको बाढीले घरजग्गा, सम्पत्ति बगाइदिएका तथा पारिवारिक सदस्य बेपत्ता भएका व्यक्तिहरू विभिन्न भावना एवं समस्या लिएर आइरहेका छन् । उनीहरूमा विशेषगरी एङजाईटीका लक्षणहरू पाइएको छ। चिन्ता, मनमा कुरा खेल्ने, निद्रामा गडबडी हुने, दिक्कपना, उदासिपना पाइएको छ।ठूलो विपद्ले व्यक्तिको मनमा पहिलो चोट क
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







